नियम ४४
वार्षिक प्रतिवेदन प्रकाशन गर्नु पर्ने
सञ्चालक समितिले वर्षभरी गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन सर्वसाधारणको जानकारीको लागि सार्वजनिक रूपमा प्रकाशन गर्न पर्नेछ ।